अखिल क्रान्तिकारीले गर्भनर महाप्रसाद अधिकारी विरुद्ध पुत्ला जलाएर विरोध प्रदर्शन ;

0 17

काठमाडौँ:महाप्रसाद अधिकारीविरुद्ध नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौंका भृकुटीमण्डपको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले ‘एमाले पार्टी कार्यकर्ता गर्भनर राजीनामा दे, अर्थतन्त्र तहसनहस पार्ने गर्भनर राजीनामा दे’लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।