अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले गभर्नरलाई तत्काल बर्खास्त गर्न माग

0 9

काठमाडौँ : राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारलाईअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले कानुन विपरित दलीय जिम्मेवारी लिएको भन् बर्खास्त गर्न माग गरेका छन् ।

नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर विगत देखि नै विभिन्न सेयर कारोबारमा अवैध संलग्नता, क्रिप्टो करेन्सी लगायत प्रकरणमा विवादास्पद बनेका थिए त्यसैले महाप्रसाद अधिकारलाई तत्काल बर्खास्त नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।