एमाले र कांग्रेसद्वारा चुनाबी मासुभात उद्घाटन। बाजुराको बिकास र समृद्धि खै..?

एमाले र कांग्रेसद्वारा बाजुरामा चुनाबी मासुभात उद्घाटन। बिकास र समृद्धि खै..?

0 255

      पुर्ब उद्दोग मन्त्री कर्ण बहादुर थापाको गृह जिल्ला बाजुरामा नेकपा एमालेको चुनाबी भाग दौड सुरु भएको छ । आगामी चुनाब सकिएको ५ बर्ष सम्म गाँउघरका जनताको हालखबर समेत सोध्न हिचकिचाउने नेताहरु आजकाल भने घर दैलो गर्दै भोटको भिख मागिरहेका छन | पहिलेको चुनाबमा जिताएर पठाएता पनि यो चुनाबमा बाजुराबाट पराजितको संकेत देखीएको छ । आफ्नो परिवारबादमा बिश्वास राख्ने नेकपा एमाले नेता कर्ण थापा यो पटक बाजुरेली जनताको हितमा काम गर्लान त? गम्भीर प्रश्न उब्जिएको छ । पहिलेको चुनाबमा बाचा गरेका कुनै कुरा पनि पूरा गर्न नसक्नु र आफ्नो ब्यक्तिगत स्वार्थमा लाग्नु ले बाजुरेली जनताको भरोसा भने टुटेको छ ।
के एमालेको बिकल्प कांग्रेस हो त?
कांग्रेस पनि दुधको साँची बिरालो जस्तै हो । आगामी चुनाबमा बाजुराका केही स्थानिए निकाएमा बिजय पायता पनि कुनै राम्रो काम  भने गर्न सकेन । यो चुनाबम कस्ले धेरै मासु र रक्सी खुवाउने भन्ने कम्पिटिसनको जंगोलमा बाजुराको बिकास र समृदीको तिलान्जली भएको छ। अब हेर्न बाकी छ कस्ले धेरै जनतालाई झुक्याएर जनमत हात पार्न सक्छ । के जनाको बिकास चुनाबमा मासुभात मात्र हो त ? हेर्न भने बाकी नै छ ।