काठमाडौँमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण देखिए।

0 22

काठमाडौँ : पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

२१ सय २० जनामा गरिएको कोरोना परीक्षणमा आरटी–पिसिआर विधिमार्फत् ३९ जनामा र एन्टिजेन विधिमार्फत् १४ जनामा कोरोनाको संक्रमण देखिएको हो ।