काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहआज बालुवाटार पुगे

0 58

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज बालुवाटार पुगेर प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
तस्बिर: रोशन सापकोटा।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह बालुवाटार पुगेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर साहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् ।