चर्चित नायक प्रदिप खड्का को गगन थापा लाइ समर्थन

0 9

काठमाडौँ : आसन्न मङ्सिर चार गते हुन गैरहेको प्रतिनिधि र प्रदेससभा चुनाबको माहोल देश भरि नै छ,यसै चुनाबी माहोलमा धेरै युवाहरुले पनि भाग लिदै छन। चुनाबमा बिभिन्न कलाकारले बिभिन्न उमेदवारलाई साथ र समर्थन गरेका छन तेस्तै चरचित नायक प्रदिप खड्काले भने काठमाडौँ चार का कांग्रेस उमेद्वार गगन कुमार थापा लाई खुलेरै समर्थन गरेका छन्।