डा बाबुरामले उपेन्द्र यादबलाई थर्काए गलत गर्ने छुट छैन

0 7

काठमाडौं : जनता समजबादी पार्टी नेपाल केन्द्रिय समितिको बिस्तारित बैठक आजबाट सुरु भयको छ। पहिलो दिनको सभालाई सम्बोधन गर्दै संघिय परिसद अध्यक्ष डा बाबुराम भट्टराईले उपेन्द्र यादबलाई भने तपाई गुटको बैठक गर्न बन्द गर्नुहोस हामी बैकल्पिक राजनीति चाहान्छौ।