डा.बाबुराम भट्टराईको बिरोध किन ? गलत के-के गरे?

0 45

     तेसो त नेपाली राजनितीमा राम्रो काम गर्ने र जनताको हितमा काम गर्ने नेताको बिरोध हुनु स्वभाबिकै हो तर पनि डा.बाबुराम भट्टराई को बिरोध र आलोचना बारम्बार भईरहन्छ किन ?
1 )अर्थमन्त्रि हूदा 33% भन्दा बढि राजस्व सकंलन गरे तर पनि बिरोध
2) 3लाख किषानको रिन मिनाहा गरे तर पनि बिरोध नै
3) प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याय तर पनि बिरोध नै
4)कृर्षि अनूदान ल्याय तर पनि बिरोध नै
5)सहकारि को अवधारणा ल्याय तर पनि बिरोध नै
6) नेपाल मै बनेको मूस्ताग गाडि चढे तर पनि बिरोध नै अहिले त्यो गाढि उत्पादन गर्ने कम्पनि नै काग्रेस एमाले र माओबादि लागेर बन्दनै बनाइदिय
7) प्रम हूदा महिनाको अन्तिम दिन जन्ताको घरमा गयर बास बसे तर पनि बिरोध
8) जनताका गूनासा सुन्न को लागि प्रत्येक मन्त्रालय मा टेलिफोनको ब्यबस्था गरे तर पनि बिरोध
9) काठमाण्डौका रोड बनाय तर पनि बिरोध
10) मध्यपहाडि लोकमार्गलाइ राष्ट्रीय गौरबका आयोजनाको रूपमा ल्याय तर पनि बिरोध
11) सिचाइको लागि रानिजमरा सिक्टा जस्ता लाखौ किषानलाइ राहत पूग्ने आयो जना ल्याय तर पनि बिरोध नै
12 ) हूलागि मार्ग जस्ता आयोजना ल्याय तर पनि बिरोध नै
13) फास्ट ट्रैक आयोजना को काम ल्याय तर पनि बिरोध नै ?? पश्चिम सेति बबै कारिडोर जस्ता धेरै कूरा ल्याय तर पनि बिरोध नै
त्यसैले हामि नेपालि हौ यहा राम्रो गर्ने को बिरोध भैरहन्छ त्यसलाइ एक्लै लखटिन्छ त्यहि भयर नेपालि को यो हालत छ