नाबालिकको बयान फेरिए पनि पल शाह जेल मुक्तहुन गारो छ ?

0 58

पछिल्लो लामो समयदेखि बलात्कारको आरोप खेपेर हिरासत रहेका नायक पल शाहका समर्थक खुसी भएका छ्न । नाबालिकले अदालती बकपत्रमा आफुमाथी बलात्कार नभको र अरु कसैको उक्साहटमा मुद्दा  दर्तागरेको बयान दिएपछी घटनाले अर्कै मोड लिने आकलन भएको छ। कतिपयले नाबालिक डर धम्की र प्रलोभनमा परी यसो गरेको हुनसक्ने अनुमान पनि गरेकाछन । बरिस्ठ अधिबक्ताहरुको छलफलमा नाबालिकले बयान फेरेतापनी सजिलै पल छुट्न नसक्ने अभिव्यक्ति आएको छ। अब के हुन्छ ? जनताको चासो भने निकै बढेको छ।