पल शाहको सपोटका लागि पुगे पुन्य गौतम र जयकिशन बस्नेत , तनहुँ ।

0 50

२०७८ फागुन १६,कलाकार तथा समाजसेवि पल शाह पछिल्लो समय नाबालिका गायिका समिक्षा अधिकरी माथी कारण अभियोगमा एक साताका लागि प्रहरी कार्यालय तनहुँ हिरासतमा रहेका छन् । गयिका समिक्षा अधिकारीले आफु माथी बलात्कार गरेको भनी उजुरी दिएपछि
गत आइतबार पल शाह आफै प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गरेका थिए । पल शाह र गयिका बिच कडा टिपणी आएसि तनहुँ प्रहरी कार्यालय अगाडि हजारौँ पलका फ्यानहरुको आन्दोलन भैरहेको छ। साथै पलको साथ र सपोर्टका लागि उनको परिवार , कलाकार , मिडियाकर्मी तथा समर्थकहरुको गहिरो उपस्थिति देखिएको छ। उनको साथ , सपोर्ट अनि हाउसला प्रदान गर्न काठमाडौं देखि पुन्य गौतम , जयकिशन बस्नेत लगाएतको टिम तनहुँ पुगेका छ्न।