बाजुराको बुडीगंगामा कसले मार्छ बाजी ?

0 45

 

बाजुरा: २०७८ को स्थानिय तहको चुनाब देसभारी नै सम्पन्न भयता पनि बाजुराको बुडिगंगा नगरपालिकामा भने चुनाब सम्पन भयको महिनादिनसम्म मतगणना भयको थियन। मतदानमा धाधली भयको आरोप् लगेपछि सर्बच्चमा उजुरी सहित परेको बाजुराको उक्त नगरपालिकामा यहि २३ गते फेरी चुनाब हुदै छ। उक्त नगरपालिकामा न्यु नेपाली न्युज डट कमको टोलीद्वारा गरिएको प्रारम्भिक सर्वेक्षणमा नेकपा एमालेबाट उमेद्वारी दिएका रामबहादुर बानियाँ भारिमताले विजयब हुने संकेत देखिएको छ। याध्धेपी चुनाब भने सम्पन्न भएको छैन। यहि २३ गते हुने चुनाबको मतपरिणाम कस्तो आउछ भनि आम बुडीगंगा बासिले चासो दिएका छन।
बाजुराको बुडीगंगामा कसले मार्छ बाजी ?
मतपरिणामको नतिजा भने हेर्न बाकीनै छ।