चुनाव धाधली र झगडामा बाजुरा १ नम्बर

0 100

बाजुरा देश भरिकै नम्बर १: मानव बिकस सुचांकमा ७७ स्थानमा पर्ने बाजुरा धाधली बुध कब्जा र झगडामा एक नम्बर । देश भरी भैरहेको चुनाबी माहोल हेर्दा धेरै जसो ठाउँमा चुनाब शान्तिपुर्ण भएको छ भने केही ठाँउ र जिल्लामा धाधली हुने बुध कब्जा हुने र आफ्नो मान्छेले भोट हालेर अरु मतदातालाई लखेटेर घर पठाउने कार्यहरु भैरहेका छन । देश भरीकै आँकडा हेर्ने हो भने अहिलेसम्म बाजुरा धाधली र बुध कब्जा हुने ,मतदान स्थगित हुने एक नम्बरमा आएको छ ।
चुनाब धादली
1) बुडिगंगा ५,,७,९ ,१०
अन्य ठाउँहरु क्रमस आउन बाकी ….
तस्बिरहरू