रेस्लिङ खेलमा गम्भीर घाइते खेलाडी आईसियुमा पुगे।

0 51

चैत्र १९ गते सनिबार करीब ४ बजे UWE द्वारा संन्चालित  ईन्डिया vs नेपाल मा ठागु ले अग्रता लियको छ, साथै मुना श्रेष्ठले (लेडि ड्रगोन) ले पनि ईन्डिया लाई हराएर आफ्नो पहिचा बनाउनु भयको छ। रेस्लिङ खेल्दा गम्भीर घाइते हुनु भएका नेपाल का पुराना रेस्लर हिक्मत थपलिया अहिले अन्नपूर्ण न्युरो हस्पिटल मा उपचार भै रहेको छ । uwe का ceo मुना श्रेष्ठ डटेर आफ्नो कम्पनी र खेलाडी प्रति गौरव गर्दै सयांै महिलाको उदाहरण बन्दै आएकी छन् । ज्यानको जोखिम लिएर देश र राष्ट्रको लाई मरीमेट्ने यी खेलाडीहरुको प्रर्ती सरकारको चासो भने पुगेको छैन । सरकारी स्थरबाट उचित मुल्यांकन हुन नसक्दा कयौं युवा खेलाडी बिस्थापन हुँदै गएका छन ।
फोटो फिचर: