महानगरको निर्णय यम बुद्धको सालिक बनाउने

0 25

 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिप हप गायक यम बुद्धको सालिक बनाउने भएका छन् ।
आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने उदेश्यका साथ हिप हप गायक यम बुद्धको (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय भएको उनले बताएका छन् ।