रबिको पाटी दर्ता पाए चुनाब चिन्ह घण्टा –

0 48

काठमाडौ : रबि लामिछानेले दर्ताको लागि निर्बाचन आगोगमा दिएको निवेदन सफल भएको छ । रास्ट्रय स्वतन्त्र पाटी आधिकारिकरुपमा निर्बाचन आयोगमा दर्ता भएको र चुनाब चिन्ह गोलाकार भित्र घण्टा रहेको निर्बाचन आयोगले जनायको छ |