“राजनिती ब्यापार हैन सेवा हो” बिनयजंग बस्नेत

ललितपुर ७

0 94

बिनयजंग बस्ने राजनीतिमा प्रवेश हो त..?      लामो समयदेखी निस्वार्थ पिडित दुखुको सेवा गर्दै आएका बिनय एका एक वडा अध्यक्षमा उठ्नु धेरैलाई झड्सका मेत लागेको छ।लामो समदेखी बेवारिसे लास ब्यबस्थापन गर्दै आउनुभएका बेवारिसेका पिता भनेर चिनिने बिनय जंग बस्नेत यश पटक भने राजनीतिमा प्रवेश गर्ने भएका छन । राजनीति बाट बिक्षिप्त समाजलाई राजनीति हैन सेवा गर्न सिकाउने उदेश्यले राजनीतिमा आएको बताएका छन । प्रमुख प्रतिपक्ष नेकपा एमाले र नेपाली कांग्रेस संग भिड्दै ललितपुर -७ स्वतन्त्र वडा अध्यक्षको उमेदवारी दर्ता गरेका छन। लामो समयदेखी निस्वार्थ पिडित दुखुको सेवा गर्दै आएका बिनय एका एक वडा अध्यक्षमा उठ्नु धेरैलाई झड्सका मेत लागेको छ।

बिगत लामो समय देखि पुण्यको काम गर्दै आएका बिनय एका एक स्वतन्त्र उम्मेद्बारी दिनु पर्ने कारण के ?
पछिल्लो समय राजनीति लाई कमाईखाने भाडोकोरुपमा नेताहरू प्रयोग गरेकै कारण हजारौं युवाहरू घृणा पैदा गरेको छ । सो कारण अब कुनै नेता र राजनीतिग्य प्रती बिश्वास गर्ने आधार नबचेपछी राजनीति युवाहरु नै हुमिन थालेका छन।
 के यो नै दीर्घकालीन समाधान हो त.?
यो बिषयमा हामी भन्दा धेरै नेताहरू लाई थाहा होला। नेपालको दक्ष जनशक्ति बिदेश पलायन हुनु र देशमा भ्रष्टाचार बड्नु लाखौं युवा बेजोजगार हुनु कस्को कारणले हो ? गम्भिर भएर सोच्न जरुरी छ। यदि बिकार र समृद्ध नेपालको कल्पना गर्नु नै छ भने हामी आफै बाट सुरु गर्न जरुरी छ।