लोप जस्तै देखिएकी गायिका सामाजिक संजालमा खुल्दै –

0 29

काठमाडौँ : धेरै लामो समयदेखि सामाजिक संजालबाट लोप जस्तै देखिएकी चर्चित गायिका समिक्षा अधिकारि फेरी खुल्न थालेकी छन। आफ्नो सामाजिक संजाल फेसबुकमा पछिल्लो एक सातामा ४/५ ओत पोस्ट गरिसकेकी छिन। उनका पोस्टमा कतै पिडा देखिन्छ भने कतै नयाँ तिज गीतको सुटिंग को तयारी जस्तो देकिन्छ। उनिको अन्तिम पोस्टमा भने उनि तिज गीतको तयारीमा रहेको देखिन्छ।
तस्बिरहरु :