वाइसिएलले बुझाए प्रधानमन्त्रिलाई ज्ञापनपत्र ;महाप्रसाद अधिकारी

0 21

गभर्नरलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई योङ कम्युनिस्ट लिग (वाइसिएल) ले ज्ञापनपत्र बुझाउने भएका छन् ।

 

 

गभर्नर महाप्रसाद अधिकारी एमाले अर्थ योजना विभाग सदस्य हुनुका साथै शैक्षिक योग्यता समेत नपुगेकाले बर्खास्त गर्नुपर्ने भन्दै वाइसिएलले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने भएका हुन् ।