समाजसेवी सुनिल केसिले एसरी सम्झिए आफ्ना गुरुलाई

0 53

काठमाडौँ :बिस वर्ष देखि निरन्तर समाजसेवा गर्दै स्कुल बनाउने, स्वास्थ चाैकि बनाउने , गाउँघरमा वृक्षा रोपण , बिरामी भएका जस्को कोहि छैन उस्को लागि अाैषधी उपचार गर्ने देखी ,भुक्मप कोरोनामा सबै ठाउँमा सेवा गरदै बाल अाश्रम अनि त्यस्तै बृदा अाश्रममा पनि धेरै सहयोग गर्नु भयो ! जो अाफु र परिवाको लागि मात्र हैन दिन दुखी गरिबको लागि पनि बाँच्नु भयो !! फुटबल क्षेत्रका खेलाडीहरुलाई अगाडी बढाउन पनि धेरै ठुलो मिहीनेत गर्नु भयो !! धेरै क्लबहरुमा त्यसरी नै अाबद्द हुनुभयो !! बिगत धेरै लामो समय दाई सँग बसेर समाजसेवा गर्ने माैका पाए !!एउटा मानिसमा हुनु पर्ने गुण सबै पाए त्यसैले उत्तम दाईलाई अभिभावक र गुरु माने !! गरु पुर्णिमाको सबै गुरुहुरु प्रति नमन गर्ने चाहन्छु !!