साझा यातायातको बस दुर्घटना

0 17

काठमाडौँ : बा ४ ख ५६६१ नम्बरको साझा यातायात रत्नपार्कबाट बुढानिलकण्ठ गहिरएको क्रममा बुधबार साँझ लाजिम्पाटस्थित आन्तारिक राजश्व कार्यालय नजिक खम्बामा ठोक्किएर दुर्घटना भएको छ ।बसमा सवार यात्रु भने सकुशल रहेको ट्राफिक कार्यालयले जानकारी दिएका छन् ।