हेमराज थापा द्वारा पुर्ब राष्ट्रिय फुटबल खेलाडी खडक साउदलाई आर्थिक सहयोग

0 41

काठमाडौँ:कैलाली टिकापुर नगरपालिका 1 बस्ने पुर्ब राष्ट्रिय फुटबल खेलाडी खडक साउद अहिले टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण गर्न उपचाररत हुनुहुन्छ ।

उहाँको आर्थिक अवस्था निकै कमजोर छ ,लामो समय देशका लागि खेलेका उहाँको स्वास्थ्यमा समस्या हुँदा राज्यले पनि हेरेको छैन। उहाँलाई केही सहज होस भनेर आज हामिले 78,880 रुपैयाँ आर्थिक सहयोग गरेका छौँ।


पुर्ब राष्ट्रिय खेलाडी साउद को आर्थिक अवस्था कमजोर छ,तपाइँ पनि उहाँको उपचाउक्त सहयोग रकम भारत बाट Himal Saud ,रुपक बिष्ट ,महेन्द्र बिष्ट ,टेक साउद लगायतका युवाहरुले आर्थिक संकलन गरेका थिए।र गरि जीवन बचाउन सहयोग गर्न सक्नुहुनेछ।