२०५ जनामा कोरोना सङ्क्रमण पुष्टि

0 28

काठमाडौँ :पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।३ हजार ९० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५२ तथा एन्टिजेन विधिबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक ८२ जनामा सङ्क्रमित फेला परेका छन् ।
यो सँगै देशभर सङ्क्रमितको सङ्ख्या १ हजार ३८५ पुगेको छ ।