काठमाडौं ४ मा गगन र राजनबीच कडा टक्कर

काठमाडौं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले ६३३ मत पाएका छन् । १५ सय मत गन्दा थापा भट्टराईभन्दा ३५…

अनेरास्ववियूद्धारा आन्दाेलन, बाजुरा सदरमुकाम तनावग्रस्त

बाजुरा:नेकपा एमाले निकट अनेरास्ववियू बजाराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजार बन्द संगै बजारका गल्लीहरुमा टायर बालेपछी सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर…

हिंसाको राजनीति बाजुरामा कैले सम्म ?

हिंसाको राजनीतिबाट बाजुरा कैले मुक्त हुन्छ ? मिति २०७९ मंसिर ४ गते सम्पन्न भयको प्रतिनिधिसभा निर्बाचनमा देश भरी नै बाजुराको चर्चा चुलियो । बाजुर देशको सबैभन्दा पिछडिएको र दुर्गम क्षेत्र भयता पनि राजनीतिक चलखेल र नेताहरु धेरै भएको जिल्लाको…

चर्चित नायक प्रदिप खड्का को गगन थापा लाइ समर्थन

काठमाडौँ : आसन्न मङ्सिर चार गते हुन गैरहेको प्रतिनिधि र प्रदेससभा चुनाबको माहोल देश भरि नै छ,यसै चुनाबी माहोलमा धेरै युवाहरुले पनि भाग लिदै छन। चुनाबमा बिभिन्न कलाकारले बिभिन्न उमेदवारलाई साथ र समर्थन गरेका छन तेस्तै चरचित नायक प्रदिप…

निर्वाचन आयोगमा मुद्धा दर्ता,रबी लामिछानेको उमेदवारी खारेज?

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी देशको नागरिकता…

राष्ट्र बैंकले ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै

काठमाडौँ : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६७ दिन अवधिको लागि लगानी गर्ने भएको…

चुनाव प्रचारको क्रममा रहेका रवि लामिछानेको टोलीमाथि आक्रमण

चितवन — चुनाव प्रचारको क्रममा रहेका रवि लामिछानेको टोलीमाथि आक्रमण भयको छ । आइतबार दिउँसो साढे तीन बजेतिर उक्त घटना भएको चितवन प्रहरीले जनाएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष धर्मेन्द्र सापकोटाका अनुसार प्रचारका लागि उनका…

सन्दीप लामिछानेलाई ४ दिनको म्याद थप

काठमाडौँ — नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।बलात्कार आरोपमा पक्राउ परेका सन्दीप लामिछानेलाई बिहीबार काठमाडौं जिल्ला अदालतले अनुसन्धानका…

भूकम्पको धक्का

काठमाडौँ — नेपाल-चीन सीमाको सिन्धुपाल्चोकबाट नजिकै केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प ५.९ र दोस्रो ४.५ रहेको केन्द्रले जानकारी दिएको छ । दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । यस्तै दोस्रो भूकम्प ३…

शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिइँदै

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ । करिब १२ ३० बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिनेछ । उपचारका क्रममा केही दिनअघि…