Browsing Category

राजनीति

चुनाव प्रचारको क्रममा रहेका रवि लामिछानेको टोलीमाथि आक्रमण

चितवन — चुनाव प्रचारको क्रममा रहेका रवि लामिछानेको टोलीमाथि आक्रमण भयको छ । आइतबार दिउँसो साढे तीन बजेतिर उक्त घटना भएको चितवन प्रहरीले जनाएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष धर्मेन्द्र सापकोटाका अनुसार प्रचारका लागि उनका…

हेमराज थापा चुनाब चिन्ह छान्न निर्बाचन आयोग जाँदै

प्रतिनिधि सभा सदस्यमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ हेमराज थापाले उम्मेदवारि दर्ता गर्नु भएको छ।हार्दिक बधाई तथा जितको अग्रिम शुभकामना । हेमराज थापा चुनाब चिन्ह छान्न आज निर्बाचन आयोग पुगेका छन् ।

ठुला पाटी छोडेर सयौ युवाहरु राष्ट्रिय नागरिक पाटी प्रबेश-

काठमाडौं : मंसिर ४ गते निर्वाचनको पुर्व सन्ध्यामा बिभिन्न दल परित्याग गरि राष्ट्रिय नागरिक पाटीमा प्रबेश गर्नेको लर्को लागेको छ । नागरिक पाटीको बसुन्धरा स्थित सम्पर्क कार्यलयमा हिजो शुक्रबार सयौ युवाहरु बिभिन्न दल त्यागेर नागरिक पाटी प्रबेश…

नेपाली काङ्ग्रेस छोडेर राष्ट्रिय नागरिक पाटीमा आउने युवाहरुको लर्को।

काठमाडौं : नेपाली काङ्ग्रेस छोडेर आज राष्ट्रिय नागरिक पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनुभएकोमा बुद्धराज तामाङलाई कार्य सफलताको शुभकामना दिदै महामंत्री बीबी थापाले स्वागत गरेका छन्। युएईमा करोडौंको बिजनेश छोडेर बिबि थापा देश बनाउन भन्दै…

युएईमा अरबौको बिजजेश छोडेर चुनाब लड्न नेपाल आए बिबि थापा, देश बनाउने सपना

काठमाडौं : युएईमा करोडौंको बिजनेश छोडेर बिबि थापा देश बनाउन भन्दै राजनीतिमा होमिएका छन् । राष्ट्रिय नागरिक पाटीका महामन्त्री समेत रहेका उनी मंसिर ४ गते हुने निर्वाचनमा बाग्मती प्रदेशबाट समानुपातिक तर्फ चुनाब लड्न नेपाल आएका हुन् । पछिल्लो…

मतदातालाई , काठमाडौं 5 का स्वतन्त्र उम्मेदवार हेमराज थापाको सम्बोधन।

काठमाडौ : मतदातालाई सम्बोधन गर्दै काठमाडौं ५ बाट स्वतन्त्र उम्मेद्बारी दिएका हेमराज थापाले सामाजिक संजाल बाट सम्बोधन गरेका छन। आफ्नो फेसबुक वालमा एक पत्र लेख्दै उहाँले यस्तो भन्नुभएको छ । पत्र नमस्कार ! म कुनै त्यस्तो चर्चित…

काठमाडौं ५ मा स्वतंत्र उमेद्वार हेमराज थापाको घर दैलो अभियान शुरु

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ बाट संघिय निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका सामाजिक अभियान्ता हेमराज थापाले घरदैलो सुरु गरेका छन् । आज धुम्बाराहीबाट घर दैलो कार्यक्रम सुरु गरेको स्वतन्त्र उम्मेदवार थापाले जनाएका छन् । स्थानिय…

पोखरेललाई चुनावमा हराउन हेमराज आए मैदानमा, भन्छन- अब संसदबाटै जनताका पक्षमा लड्नेछौं

स्वतन्त्र सामाजिक अभियान्ताको रुपमा सार्वाधिक सुनिने नाम हो, हेमराज थापा । बिगत केही वर्षदेखि उनी बिभिन्न मुद्धा लिएर माईतिघर देखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका छन् । कहिले एमसीसी त कहिले भ्रष्टाचारको बिरुद्ध आन्दोलन गर्दा प्रहरीको लाठि…

विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रको पत्र

मैले पार्टी अध्यक्षबाट राजीनामा दिएको झण्डै अढाई महिना भइसकेको छ। केन्द्रीय समितिले नयाँ नेतृत्व चयन गर्न नसक्दा मेरो राजीनामा स्वीकृत भएको छैन। यस्तो परिस्थितिमा संघीय निर्वाचन घोषणासँगै निर्वाचन आयोगले साउन ३१ गते सम्ममा ‘निर्वाचन…

भारतीय विदेशमन्त्री जयशंकरलाई प्रचण्डले भेटे :

काठमाडौँ :भारतीय विदेशमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच शनिबार नयाँ दिल्लीमा भेटबार्ता भएको छ । दुई छिमेकी देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र विशेषगरी आर्थिक सहकार्य गर्ने बारेमा छलफल भएको जयशंकरले बताएका…