Browsing Category

Uncategorized

अभद्र व्यवहारको विषयमा मिरुना र फुर्पाबीच सहमतिको नाटक

अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङलाई गल्ती स्वीकारन लगाई अभिनेत्त्रि समक्ष जबर्जस्ति माफी माग्न लगाएको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेको जस्तो फण्डा गरि सादुको जिवन माथि नै…

सम्पर्क बिहिन भयको तारा एअर बिमान मुस्ताङ्गको लार्जुंग क्षेत्रमा दुर्घटना भयको अवस्थामा फेला

सम्पर्क बिहिन भयको तारा एअर बिमान मुस्ताङ्गको लार्जुंग क्षेत्रमा दुर्घटना भयको अवस्थामा फेला परेको छ। स्थानीय बासीले ठुलो आवाज सुनेपछि प्रहरीलाई जानकारी दिएका थिए। अहिले प्रहरी सो क्षेत्रमा गैरहेको जानकारी दिए

पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाज २२ जना यात्रु सहित लेते माथिको पहाडमा दुर्घटना

पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाज २२ जना यात्रु सहित लेते माथिको पहाडमा दुर्घटना भयको छ। यस अघि तारा एयरको विमान सम्पर्कविहीन भएको जानकारी आएको थियो । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक…

कंगना रनौतको फिल्म ‘धाकड’ बक्स अफिसमा पानी माग्न पाएन

काठमाडौं । अभिनेत्री कंगना रनौतको फिल्म ‘धाकड’ बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ । करिब १०० करोडको बजेटमा बनेको यो फिल्मले ७ दिन अर्थात पहिलो हप्तामा ५ करोड पनि कमाउन सकेको छैन । जसको प्रत्यक्ष असर फिल्मको ओटीटी र स्याटेलाइट अधिकारको…

ध्रुव प्रसादको शब्द, सुरेन चन्दको स्वर / संगीतमा रहेको “जमानत गुमायौ” गित सार्वजनिक भएको छ।

काठमाडौं: गीतकार ध्रुव प्रसाद अम्गाईले “एम थ्री मिडिया नेपाल” नामक युट्युब च्यानल मार्फत “जमानत गुमायौ” गीतको भिडिओ सार्वजनिक गरेका छ्न् । एकपछि अर्को हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अम्गाईको यो गीत कपाली गजल शैलीमा छ । यस प्रकारको…

प्रधानमन्त्री देउवाले भने: आयल निगम खारेज गर्ने सोच छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आगल निगम खारेज गर्ने कुनै सोच नभएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘प्रतिस्पर्धा नहुने, सरकारको एकताधिकार…

‘बालेन र हर्क राई’ लोकतन्त्रमा फक्रिएका दुईवटा सुन्दर फूल हुन् : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर जितेका मेयरहरूलाई लोकतन्त्रमा फक्रिएका सुन्दर फूलको उपमा दिएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा…

कर घटाएर भएपनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल हटाउनुपर्छ

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कर घटाएर भएपनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल हटाउन सरकारलाई सुझाव दिएका छन् । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग…

चुनाव धाधली र झगडामा बाजुरा १ नम्बर

बाजुरा देश भरिकै नम्बर १: मानव बिकस सुचांकमा ७७ स्थानमा पर्ने बाजुरा धाधली बुध कब्जा र झगडामा एक नम्बर । देश भरी भैरहेको चुनाबी माहोल हेर्दा धेरै जसो ठाउँमा चुनाब शान्तिपुर्ण भएको छ भने केही ठाँउ र जिल्लामा धाधली हुने बुध कब्जा हुने र आफ्नो…

युटुबका चर्चित पात्र पुण्य गौतम एमाले प्रवेश

काठमाडौं । सामाजिक अभियान्ता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता पुण्य गौतम एमाले प्रबेश गर्ने भएका छन् । भृकुटी मण्डप आज हुने बृहत जनसभामा उनि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर…