Browsing Category

समाचार

राष्ट्र बैंकले ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै

काठमाडौँ : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६७ दिन अवधिको लागि लगानी गर्ने भएको…

सन्दीप लामिछानेलाई ४ दिनको म्याद थप

काठमाडौँ — नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।बलात्कार आरोपमा पक्राउ परेका सन्दीप लामिछानेलाई बिहीबार काठमाडौं जिल्ला अदालतले अनुसन्धानका…

भूकम्पको धक्का

काठमाडौँ — नेपाल-चीन सीमाको सिन्धुपाल्चोकबाट नजिकै केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प ५.९ र दोस्रो ४.५ रहेको केन्द्रले जानकारी दिएको छ । दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । यस्तै दोस्रो भूकम्प ३…

शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिइँदै

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ । करिब १२ ३० बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिनेछ । उपचारका क्रममा केही दिनअघि…

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौँ खबर : बिहीबार बिहान ११ बजेतिर नाबालिकामाथि बलात्कारको आरोप लागे क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। उनी नेपाल फर्किएसँगै पक्राउ परेका हुन्।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सन्दीपलाई पक्राउ गरी…

ठुला पाटी छोडेर सयौ युवाहरु राष्ट्रिय नागरिक पाटी प्रबेश-

काठमाडौं : मंसिर ४ गते निर्वाचनको पुर्व सन्ध्यामा बिभिन्न दल परित्याग गरि राष्ट्रिय नागरिक पाटीमा प्रबेश गर्नेको लर्को लागेको छ । नागरिक पाटीको बसुन्धरा स्थित सम्पर्क कार्यलयमा हिजो शुक्रबार सयौ युवाहरु बिभिन्न दल त्यागेर नागरिक पाटी प्रबेश…

नेपाली काङ्ग्रेस छोडेर राष्ट्रिय नागरिक पाटीमा आउने युवाहरुको लर्को।

काठमाडौं : नेपाली काङ्ग्रेस छोडेर आज राष्ट्रिय नागरिक पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनुभएकोमा बुद्धराज तामाङलाई कार्य सफलताको शुभकामना दिदै महामंत्री बीबी थापाले स्वागत गरेका छन्। युएईमा करोडौंको बिजनेश छोडेर बिबि थापा देश बनाउन भन्दै…

कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह : बालेन शाह

काठमाडौँ :साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने भएको छ । वातावरण तथा कृषि विभागले फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै कुहिने फोहोर आइतबार र बुधबार तथा नकुहिने फोहोर सोमबार र…

२०५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ :पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।३ हजार ९० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५२ तथा एन्टिजेन विधिबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक ८२ जनामा सङ्क्रमित फेला…

भारतीय विदेशमन्त्री जयशंकरलाई प्रचण्डले भेटे :

काठमाडौँ :भारतीय विदेशमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच शनिबार नयाँ दिल्लीमा भेटबार्ता भएको छ । दुई छिमेकी देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र विशेषगरी आर्थिक सहकार्य गर्ने बारेमा छलफल भएको जयशंकरले बताएका…