Browsing Tag

bag;ung newsw

बागलुङमा लागूऔषधसहित ४ जना पक्राउ

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरेको हो ।…