Browsing Tag

bhaktapur news

भक्तपुरको फक्सिङटारमा एक बृद्धको मृत्यु

काठमाडौँ:भक्तपुरको चाँगुनारायण नगरपालिका–२ फक्सिङटारमा ८४ वर्षीय जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा शिल्पकारको शव भेटिएको थियो । घरको…