Browsing Tag

janakpur news

१०० बढी सुकुमबासी पक्राउ:जनकपुर

जनकपुर :१०० जना चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका छन् । सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै आएका र बजार बन्द गराउदै हिडेका १०३…