Browsing Tag

janardan sharma

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

काठमाडौँ :अर्थमन्त्री जनार्दन शर्मामाथि लागेका आरोपहरुको अध्ययनका लागि एघार सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको बुधबारको बैठकमा उक्त जानकारी दिएका हुन् । समितिमा ११ सांसद रहेका छन् ।…