Browsing Tag

kakarbhitta news

नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच धकेलाधकेल!

काकरभिट्टा झापा इस्थित गए राति सुपारीको बिषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा धकेलाधकेल भएको छ। यसबारे झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालसँग बुझ्दा उनले दुई सुरक्षा निकायबीच सामान्य बिबाद भएको बताएका छन् ।नेपाल प्रहरीले…