Browsing Tag

new nepali news

सरकारले पेट्रोलमा २० रूपैया र डिजेलमा २८ रूपैया घटाउने घोषणा

काठमाडौं : सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् । उनका अनुसार सरकारको…

युटुबका चर्चित पात्र पुण्य गौतम एमाले प्रवेश

काठमाडौं । सामाजिक अभियान्ता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता पुण्य गौतम एमाले प्रबेश गर्ने भएका छन् । भृकुटी मण्डप आज हुने बृहत जनसभामा उनि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर…

रेस्लिङ खेलमा गम्भीर घाइते खेलाडी आईसियुमा पुगे।

चैत्र १९ गते सनिबार करीब ४ बजे UWE द्वारा संन्चालित  ईन्डिया vs नेपाल मा ठागु ले अग्रता लियको छ, साथै मुना श्रेष्ठले (लेडि ड्रगोन) ले पनि ईन्डिया लाई हराएर आफ्नो पहिचा बनाउनु भयको छ। रेस्लिङ खेल्दा गम्भीर घाइते हुनु भएका नेपाल का पुराना…

हामी राजनीति प्रति वितृष्णा होइन प्रश्न बोकेर उभिएका छौं । युवा बिद्यार्थी बिप्लब खड्का

हामी राजनीति प्रति वितृष्णा होइन प्रश्न बोकेर उभिएका छौं । हाम्रो पुस्तालाई राजनीति प्रति वितृष्णा छ भन्ने भाष्य हाबी गराउन खोजिन्छ। हामी कहिले क्याम्पस बोल्छौं , कहिले विभिन्न मिडियाहरुमा बोल्छौ , कहिले सडकमा बोल्छौं। तर बोलिरहेका…

प्रतिनिधि सभा बैठक आजलाई स्थगित

आज मिति २०६८/११/१३ गते शुक्रबार मध्यान्ह 1:00 बजे बस्ने भनेको प्रतिनिधि सभाको बैठक स्तगित भएको छ । MCC को बिषयमा केही आन्तरिक छलफल नजुटे पछि संसद बैठक नै स्तगित गर्नु परेको स्रोतले जनाएको छ । आगामी बैठक फागुन १५ गते बस्नेगरी स्तगित भएको छ।