Browsing Tag

ramechhap news

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं : रामेछापको सुनापाती गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनास्थलमा ९ जना र उपचारका लागि लैजाँदै गर्दा बाटैमा २ जना र एकजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको रामेछापका प्रहरी प्रमुख डिएसपी…